
काठमाडौं, ११ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य राजाराम साह नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विहीबार उनलाई पार्टीमा स्वागत गरेका छन् । साह पार्टी प्रवेशका लागि अध्यक्ष ओलीको निवास बालकोटमै पुगेका थिए ।
उनको साथमा प्रिया रानी, रश्मी सिंह, प्रदेश सदस्य राजकुमार सिंहसहित बारा जिल्ला कमिटी सदस्यहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
















प्रतिक्रिया