जलेश्वर, ११ कात्तिक । महोत्तरीको सदरमुकाम जलेश्वरमा किसानले बिक्री गर्न ल्याएको उखु । नजिकिँदै गरेको छठ पर्वमा छठीमातालाई मिठाइ रोटी, विभिन्न मौसमी फलफूलसँगै उखु पनि चढाइन्छ । तस्वीरः सञ्जीतकुमार मण्डल/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया