
काठमाडौं, १० कात्तिक । आज भाइटीका, दाजुभाई तथा दिदीबहिनी नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन ।
आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहको भीड लागेको छ । भाइटीकाको दिनमा मात्रै खुला गरिने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।









तस्वीर : रासस















प्रतिक्रिया