२ कार्तिक २०८३, सोमबार

भक्तपुरमा निकालियो भिन्तुना र्‍याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । नेपाल सम्वत् ११४३ को अवसरमा भक्तपुरमा सांस्कृतिक भिन्तुना र्‍याली  निकालिएको छ ।

मंगलबार भक्तपुरको दत्रातयबाट सुरू भएको र्‍याली  सुकुलढोका, तौमढी, दुधपाटी हुँदै भक्तपुर दरबारस्क्वायर पुगेर समापन भएको थियो ।

र्‍याली मा सांस्कृति बाजा–गाजा, पहिचान झल्कने पोशाकसहित स्थानीय सहभागी भएका थिए भने नेपालभाष साहित्य त मुँज्या, दिदीबहिनी समूह, लैको बाँसुरी बाजा समूहलगायत सहभागी थिए ।

नेपाल सम्वत् ११४३ भोलि बुधबारदेखि सुरू हुँदैछ ।