
काठमाडौं, ७ कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूको गठबन्धन सबैभन्दा पवित्र रहेको दाबी गरेका छन् ।
आज सोमबार गठबन्धनले आयोजना गरेको बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले वैचारिक, भू–राजनीतिक, आर्थिक ढङ्गले समानता कायम गरेर यो गठबन्धन बनाएको समेत बताएका छन् ।
अधिकांशले सत्तारुढ पाँचदलीय गठबन्धनलार्ए अपवित्र भने पनि डा. भट्टराईले भने सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरेका हुन् ।















प्रतिक्रिया