
बेनी, ७ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घोरेपानीको पुनहिलबाट देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै रमाउँदै गरेका पर्यटक । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाकामा पर्ने दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न सकिन्छ । तस्वीरः कमल खत्री/रासस















प्रतिक्रिया