सुन्दरहरैँचा, ७ कात्तिक । मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा तिहारको लागि सामुहिकरूपमा अनरसा पकाउँदै महिलाहरू । यमपञ्चक शुरू भएपछि यहाँका महिलाहरू अनरसा, सेलरोटीलगायत विभिन्न परिकारहरू पकाउँन बस्दछन् । तस्वीरः मणिराम दाहाल, रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया