
टङ्कीसिनवारी, ७ कात्तिक । विराटनगर–३ को डिभिजन वन कार्यालय अगाडिको विजुलीको खम्बामा पीकअप भ्यान ठोकिएको छ । आइतबार साँझ साढे सात बजेको समयमा भ्यानको ठक्करबाट खम्बा पुरै क्षतिग्रस्त भएको छ भने सो क्षेत्रको विद्युत अवरूद्ध छ । तस्वीरः अनुज सापकोटा, रासस















प्रतिक्रिया