
काठमाडौं, ६ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाह र काठमाडौंका मेयर बालेन साहको संयुक्त तस्वीर सार्वजनिक भएको छ ।
बालेन आफैले आइतबार फेसबुकमार्फत हिमानीसँगको तस्वीर सार्वजनिक गरेका हुन् । उनको तस्वीरलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
तस्वीर सार्वजनिक भएपछि अनेकखाले टिकाटिप्पणी भइरहेका छन् ।











प्रतिक्रिया