२ कार्तिक २०८३, सोमबार

पाँच सय बढी सर्वसाधारण अझै बेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । भूकम्पका परी ५ सय भन्दा धेरै अझै बेपत्ता छन ।

हराउनेमा हिमाली क्षेत्रमा ट्रेकिङ गएका स्वदेशी तथा विदेशी पर्यटकको संख्या धेरै छ ।

प्रहरीका अनुसार ३ सय ७४ जना हराइरहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

त्यसमध्ये धेरै लाङटाङ क्षेत्रमा हराएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए । उपत्यकामै ७४ जना हराएका छन् ।