२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष कुराकानी गर्न कतिले देखाए इच्छा ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गर्न १ लाख ७१ हजार जनाले इच्छा व्यक्त गरेका छन् ।

आज बिहीबार दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले प्रत्यक्ष कुराकानीका लागि नाम र नम्बर टिपाएको उनले जानकारी दिएका छन् ।

उत्साहपूर्ण सहभागिताका लागि अध्यक्ष ओलीले सबैलाई धन्यवाद व्यक्त गर्दै नम्बर टिपाउनेहरुसँग भोलि कुराकानी गर्ने बताएका छन् ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता र उपविजेताहरुलाई बधाई ज्ञापन गरेका छन् ।