१ कार्तिक २०८३, आइतबार

नियुक्त भएको ४५ दिनमै बेलायती प्रधानमन्त्री लिजले दिइन् राजीनामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् ।

४५ दिनअघि मात्रै प्रधानमन्त्री नियुक्त भएकी लिजले बिहीबार पदबाट राजीनामा दिएकी हुन् । प्रधानमन्त्री नियुक्त हुनुअघि गरेको घोषणााअनुरुप काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएकी हुन् ।

उनलाई राजीनामा दिन आफ्नै पार्टीका नेताहरुले दबाव दिइरहेका थिए । बेलायतको इतिहासमा लिज सबैभन्दा छोटो समय प्रधानमन्त्री पदमा रहेर बाहिरिने प्रधानमन्त्री बनेकी छिन् ।