४ कार्तिक २०८३, बुधबार

इच्छाकामना मन्दिर पुनर्निर्माण हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३ कात्तिक । चितवनको इच्छाकामना गाँउपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनर्निर्माण हुँदै । मन्दिरको ९० प्रतिशत काम सकिएको छ । तस्वीरः कृष्ण आचार्य/रासस