
ताप्लेजुङ, २ कात्तिक । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो भनी प्रश्न उठाएका छन् ।
ताप्लेजुङमा आयोजित कार्यक्रममा सचिव भट्टराईले गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार समेत तय गर्न नसकेको अवस्थामा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सजिलै बहुमत ल्याउने विश्वास व्यक्त गरे ।
सचिव भट्टराईले ताप्लेजुङको समृद्वि र विकासको नेतृत्व एमालेले गर्ने बताए ।











प्रतिक्रिया