३ मंसिर २०८३, बिहिबार

घोप्टे भिरमा पहिरो खस्न रोकिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन । पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा फेरि पनि पहिरो खसेको छ ।

विहीबार (आज) पनि घोप्टेभीरमा सुख्खा पहिरो खस्ने क्रम जारी रहेको हो ।

पहिरो पन्छाई एकतर्फी भए पनि यातायात सुचारू गर्न आवश्यक मेसिन उपकरण परिचालन गरिएको छ ।