३ मंसिर २०८३, बिहिबार

नेकपाको महासचिवमा पुनः विप्लव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिवमा पुनः नेत्र विक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।

कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः विप्लव महासचिवमा चयन भएका हुन् ।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्य वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको बताइएको छ ।