२ कार्तिक २०८३, सोमबार

झापामा गोली चल्यो, दुई जना घाइते

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, १ कात्तिक । झापाको गौरादह नगरपालिकामा गोली चल्दा दुई जना घाइते भएका छन् ।

गोली प्रहार गर्ने आफैलाई पनि गोली हानेका छन् । उनीहरु दुबै जनाको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।