२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओली अस्वस्थ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनलाई ज्वरो आएपछि मंगलबार घरमै आराम गरेर बसिरहेको बताइएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । चुनावी प्रचारका लागि उनी केही दिनदेखि झापामै रहेका छन् ।