२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा भइसकेपछि पनि दीर्घकालीन महत्वका कतिपय निर्णय गरेको विषय सञ्चारमाध्यममा आएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ ।