
काठमाडौं, ३१ असोज । सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार विदा दिने निर्णय भएको जानकारी दिएको छ ।















प्रतिक्रिया