२ कार्तिक २०८३, सोमबार

देशभरका प्याराग्लाइडिङ आजैदेखि बन्द गर्न निर्देशन, यस्तो छ कारण

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । नागरिक उड्डयन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणबाट अर्को सूचना जारी नभएसम्म आजैका मितिदेखि प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिइएको हो ।

हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई थप व्यवस्थित बनाउनका तत्काल बन्द गर्ने निर्णय भएको बताइएको छ ।