
काठमाडौं, ३० असोज । काठमाडौंको उत्तरभेग टोखा नगरपालिका–ं १ झोर । यो काठमाडौंको काठ क्षेत्र र ग्रामीण भेग हो । झोर शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहीँ झोर गाउँका किसान लक्ष्मण विडारीको खेतमा धान चुट्दै र भित्र्याउँदैे । तस्वीरः हरिराम भेटुवाल/रासस
















प्रतिक्रिया