
काठमाडौं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाकुरीभञ्ज्याङस्थित एक रिसोर्टमा पुगेका छन् ।
आसन्न आम निर्वाचनका लागि घोषणापत्रको कामको सिलसिलामा अध्यक्ष ओली ललितपुरको लाकुरीभञ्ज्याङस्थित द टेरेसेस रिसोर्टमा पुगेका हुन् ।
अध्यक्ष ओलीको साथमा पार्टी महासचिव शंकर पोखरेलसहित उच्च तहका अन्य नेताहरू पनि लाकुरीभञ्ज्याङ पुगेका छन् ।
















प्रतिक्रिया