
हेटौंडा, २९ असोज । मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार कमल थापाले घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।
पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा पछिल्लो दिनहरुमा चुनावी अभियानलाई अगाडी बढाउँदै सूर्यमा मतदान गर्न अनुरोध गर्दै घरदैलो अभियानमा रहेका छन् ।

शनिबार बिहान हेटौंडा-५ को विभिन्न स्थानमा घरदैलो गर्दै एमालेको सूर्य चिन्हमा मतदान गर्न मददाताहरुसँग अुनरोध गरेका छन् ।
यसअघि, शुक्रबार थापा हेटौंडा-६ र ८ को घरदैलो अभियानमा हिँडेका थिए ।






















प्रतिक्रिया