
काठमाडौं, २७ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बारमा पुगेर मादक पदार्थ सेवन (मापसे) गर्दै नाँचेको तस्विरहरु भाइरल भएको छ ।
लन्डन पवले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरहरुमा मेयर बालेन मादक पदार्थ सेवनपछि नाँच गर्दै गरेको देख्न सकिन्छ ।
राजधानीको लन्डन पवमा पुगेर मापसे पछि मेयर बालेनले आफ्नो श्रीमतीसँग गरेको डान्सको तस्वीरहरु सामाजिक सञ्जाल (फेसबुक, टुइटर, टिकटक) मा भाइरल बनेको हो ।
मेयर बालेनको मापसेको तस्वीरहरुमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कतिपयले मेयर बालेनले पारिवारिक, साथिभाइ जमघटमा रमाइलो गरेको उल्लेख गरेका छन् भने कतिपयले जिम्मेवारी पदमा बसेर नकरात्मक बाटोतर्फ लागेको टिप्पणी गरेका छन् ।
हेर्नुहोस् लन्डन पवले सार्वजनिक गरेको तस्वीरहरु:

























प्रतिक्रिया