
काठमाडौं, २६ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेकाहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गरेकामध्ये प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि कायम भएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रतिनिधिसभा
प्रदेशसभा















प्रतिक्रिया