
काठमाडौं, २६ असोज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारको लागि टिकट नपाएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिन्ह त्रिभुज पाएका छन् ।
बुधबार निर्वाचन अधिकृतको कार्यालयले रुपन्देही-१ बाट उम्मेदवारी दिएका भुसाललाई चुनाव चिन्ह त्रिभुज दिएको हो । भुसालले स्वतन्त्र उम्मेदवारी दिएपछि सत्ता गठबन्धनले रुपन्देही-१ मा उम्मेदवारी दिएको छैन् ।











प्रतिक्रिया