३ मंसिर २०८३, बिहिबार

चितवन-३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाको चुनाव चिन्ह माछा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २६ असोज । नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् ।

निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो ।

कोइराला चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

चितवन-३ मा नेकपा एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी कोइरालालाई समर्थन गरेको छ ।