३ मंसिर २०८३, बिहिबार

देउवाको क्षेत्रमा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेस बिपीलाई समर्थन

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । डडेल्धुरामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन् ।

उमेदवारी फिर्तासँगै अब यहाँ एमालेले प्रतिनिधिसभातर्फ कांग्रेस बिपीका कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।

सत्ता गठबन्धनबाट यहाँ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।