
मनाङ, २६ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशको मनाङमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
बुधबार जिल्लाको प्रदेशसभा १ मा माओवादीका उम्मेदवार कपिल लामाले उम्मेदवारी फिर्ता लिएका हुन् । योसँगै जिल्लामा माओवादी निल बनेको छ ।
१ प्रतिनिधिसभा र २ प्रदेश सभा रहेको मनाङमा माओवादीको उम्मेदवार नहुने भएपछि माओवादी निल बनेको हो ।















प्रतिक्रिया