३ मंसिर २०८३, बिहिबार

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित (भिडिओ)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । मनाङको प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेदवारी दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन् ।

मनाङे निर्विरोध भएको औपचारिक घोषणा भने हुन बाँकी छ ।

गण्डकी प्रदेश सभा सदस्यको लागि मनाङ प्रदेशसभा २ मा २ जनाको मात्र उम्मेदवारी परेको थियो ।