
भक्तपुर, २५ असोज । भक्तपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का ३५ वर्षीय राम बहादुर सुनार पक्राउ परेका छन् ।
उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुनारले भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित बालिकाकै कोठमै गएर बालिकालाई बलात्कार गरेकका हुन् ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया