
पथरी, २५ असोज । मोरङको कानेपोखरी–६, हनुमान चोककी दुर्गा विश्वकर्माले आफ्नी आमाको हिन्दु संस्कार अनुसार काजकिरिया गरिरहेकी छिन् । आमा देवी विश्वकर्माको असोज १४ गते अल्पायुमा निधन भएपछि छोरी दुर्गा काजकिरियामा बसेकी हुन् । उनले १०औं दिनको काजकिरिया पुरा गरेकी छिन् । तस्वीर: गोपाल काफ्ले/रासस















प्रतिक्रिया