२ कार्तिक २०८३, सोमबार

टिकट नपाएपछि कांग्रेसका नेता तामाङले दिए पदबाट राजीनामा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि टिकट नदिएपछि कांग्रेसका एक जना नेताले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा नेपाली कांग्रेस वाग्मती प्रदेश समिति सदस्य लामाकार्पु तामाङ छन् । उनले प्रदेश संसदीय बोर्ड सदस्य र प्रदेश कार्यसम्पादन समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् ।

पार्टी केन्द्रले वरिष्ठलाई अपमान गर्दै कनिष्ठ व्यक्तिलाई टिकट दिएकोमा असन्तुष्टि व्यक्त गर्दै पदबाट राजीनामा दिएको उनको भनाइ छ ।