२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्यवस्था ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

चिकित्सकहरूका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।