
काठमाडौं, २३ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट सागरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सागरले उम्मेदवारी दर्ता गराएका हुन् ।















प्रतिक्रिया