३ मंसिर २०८३, बिहिबार

रौतहट-१ बाट माधव नेपालले दिए उम्मेदवारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

रौतहट, २३ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट –१ बाट उम्मेदवारी दिएका छन् ।

नेपालले आइतबार गृहजिल्ला रौतहट-१ बाट उम्मेदवारी दिएका हुन् ।