
विराटनगर, २३ असोज । नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट पण्डितले उमेदवारी दर्ता गराएका हुन् । नेता पण्डितले २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सोही क्षेत्रमा पराजित गरेका थिए ।












प्रतिक्रिया