
काठमाडौं, २३ असोज । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची मध्यरातमा सार्वजनिक गरेको हो ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्











प्रतिक्रिया