३ मंसिर २०८३, बिहिबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी भारतको मुरैना प्रस्थान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी भारतको मुरैना मध्यप्रदेशमा यही असोज २२ र २३ गते आयोजना हुने ‘विप्रहाकुम्भ’ कार्यक्रममा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

ब्राम्ह्ण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट(पंजीद्वारा आयोजित दुई दिने सम्मेलनलाई उनले प्रमुख अतिथिकारुपमा आइतबार सम्बोधन गर्ने उनका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । उक्त कार्यक्रम सकेर पूर्वप्रधानन्यायाधीश रेग्मी यही असोज २४ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस