
काठमाडौं, २१ असोज । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेका उम्मेदवार बन्ने भएका छन् ।
एमालेले खनाललाई काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाउने निर्णय गरेको एमाले स्रोतले जानकारी दिएको छ ।
खनाल गएको ६ असोजमा औपचारिक रूपमा एमाले पार्टी प्रवेश गरेका थिए ।













प्रतिक्रिया