
खजुरा (बाँके), २० असोज । विजयादशमीको घटस्थापनादेखि नेपालगञ्ज रामलीला मैदानमा सुरु भएको रामलीला मञ्चनका क्रममा बुधबार रावण बधका लागि तयार पारिएको ४२ फिटको रावणको पुत्ला दहनको कार्यक्रम तथा दशहरा मेला वर्षाका कारण स्थागित । रामलीला मैदानमा लगातारको वर्षाले जलमग्न रहेको दृश्य । तस्वीर: राकेशकुमार मिश्र/रासस















प्रतिक्रिया