४ कार्तिक २०८३, बुधबार

पितृलाई मदिरा चढाउँदै

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १८ असोज । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका व्यक्ति दसैँको महानवमीको बिहानीको झिसमिसेमै पितृ पूजाका लागि मदिरा चढाउँदै । थारु समुदायले महानवमीको दिन पितृको सम्झना गर्दै पूजा गर्ने गर्दछन् । यसै अबसरमा कुखुराको बलि दिने चलन समेत रहेको छ । तस्वीर: राजेन्द्प्रसाद पनेरु/रासस