त्रिशूली, १५ असोज । रातको समयमा झलमल्ल रहेको नुवाकोटको त्रिशूली बजारस्थित त्रिशूली नदीको पुल । उक्त पुल विसं. २०२० साल फागुन १२ गते तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहबाट उद्घाटन गरिएको थियो । तस्वीरः रामहरि न्यौपाने/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया