
काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूची परिमार्जन हुने बताएका छन् ।
पार्टीले बुझाएको नामावलीप्रति डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाइरहेको बेलामा महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
पार्टीभित्रको असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने महामन्त्री थापाको भनाइ छ ।















प्रतिक्रिया