३ कार्तिक २०८३, मंगलबार

लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । लोकसेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ ।

आज बिहीबार आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २९४ मा लोकसेवा आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाबमोजिम आर्थिक वर्ष २०७८÷०७९ को लोक सेवा आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो ।