४ कार्तिक २०८३, बुधबार

दसैँ पर्व मनाउन भारतबाट फर्कदै नेपाली

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १३ असोज । भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली चाडपर्व नजिकिएसँगै बिहीबार कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गर्दै । भारतको मुम्बई, पुना, सुरत, हरियाणा, दिल्ली, बैङ्लोरलगायतका सहरहरुमा यहाँका नेपाली अक्सर रोजगारीका लागि जाने गर्छन् । तस्वीरः तिलकराज ओझा/रासस