गोदावरी, १२ असोज । कैलालीको चुरे गाउँपालिका– १ बसरमा रहेको तीनतले झर्ना । पछिल्लो पटक यो झर्ना हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्वीरः मीन ठकुरी/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया