
काठमाडौं, ११ असोज । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्ता डा प्रकाशशरण महत मनोनित भएका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उनलाई आज समितिको संयोजकमा मनोनयन गरेका हुन् ।















प्रतिक्रिया