३ कार्तिक २०८३, मंगलबार

अरिङ्गालको गोला जलाउन खोज्दा बागलुङमा एक जनाको मृत्यु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गलकोट, ११ असोज । बागलुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा आज बिहान मृत्यु भएको हो ।

रातको समयमा घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै मृत्यु भएकोे बताइएको छ ।